काठमाडौँ । प्रभु बैंकले संस्थापक सेयरधनी बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ६ लाख ११ हजार ४४३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुक विद्यमान संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मिति असोज १५ गतेले ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा आवेदन दिन सकिनेछ । साथै, तोकिएको अवधि…