२०८२, ३१ असार मंगलबार

काभ्रे र सिन्धुपाल्चोकका स्थानीय तहमा असारसम्म नजाने बैंक कारबाहीमा (बैंककाे नाम सहित)

काभ्रे र सिन्धुपाल्चोकका स्थानीय तहमा असारसम्म नजाने बैंक कारबाहीमा (बैंककाे नाम सहित)


स्थानीय तहको निर्वाचन भए लगत्तै स्थानीय तहमा जाने बताइरहेका बैंकहरु एक वर्षबित्न लाग्न समेत पुगेका छैन् । तर नेपाल राष्ट्र बैंकले आगामी असारभित्र तीन सय ५९ स्थानीय तहमा शाखा सञ्चालनमा नल्याए कारवाही गर्ने भएको छ ।

निर्देशन अनुसार वाणिज्य बैंकहरुले बैशाखभित्रमा दुई सय ४३ तहमा शाखा खोलिसक्नु पर्नेछ । त्यस्तै हाल जान समस्या देखाइरहेका एक सय १६ तशमा असारभित्र शाखा सञ्चालनमा ल्याइसक्नु पर्ने निर्देशन राष्ट्र बैंकले दिएको हो ।

काभ्रेको ६ नगरपालिका र ७ गाउँपालिका मध्ये काभ्रेको ४ वटा गाउँपालिकामा अझै बैंक पुगेका छैन् । जसले गर्दा विकट ठाउँमा रहेका गाउँपालिकाहरुले अहिले पनि सहरकै बैंकबाट कारोबार गरिरहेका छन् ।

यी हुने काभ्रेका स्थानीय तहमा राष्ट्रबैंकबाट शाखा खोल्ने अनुमति लिएर शाखा नखोल्ने बैंकहरु

उता सिन्धुपाल्चोकमा पनि बैंक जना निकै समस्या परेको स्थानीय तहका प्रतिनिधिहरुले बताएका छन् । सिन्धुपाल्चोकमा नजाने बैंकहरु ।

प्रकाशित मिति : २०७४, १४ चैत्र बुधबार  ४ : २५ बजे

नेपालमा ढुक्कसँग लगानी गर्ने सहज वातावरण बनाउनुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट : एक अर्ब ५४ करोड बजेट स्वीकृत

काठमाडौं । सुदूरपश्चिम विश्वविद्यालयको १३ औँ सभाको साधारण बैठकले आगामी

प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताबीच छलफल

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेपाल कम्युनिष्ट पार्टी

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

आज संघीय संसदको दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे