२०८३, ११ बैशाख शनिबार

काभ्रेको ट्राफिक प्रहरीले ४ करोड ८८ लाख २६ हजार ५ सय राजश्व संलकन

काभ्रेको ट्राफिक प्रहरीले ४ करोड ८८ लाख २६ हजार ५ सय राजश्व संलकन

३९ हजार ६ सय १८ सवारी चालकलाई कारवाही


धुलिखेल २० असोज  :  सवारी दुर्घटना न्यूनिकरणका गर्नका लागिट्राफिक प्रहरीले चेकजाँचमा कडाई गरेसंगै कारवाहीमा पर्नेको संख्या बढ्न थालेको छ । आर्थिक वर्ष २०७७-०७८ मा ३९ हजार ६ सय १८ सवारी चालकलाई कारवाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रमिला श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यालय प्रमुख श्रेष्ठका अनुसार ४ करोड ८८ लाख २६ हजार ५ सय राजश्व समेत संलकन भएको छ । गत आर्थिक वर्ष २०७६-०७७ मा भने २४ हजार ४ सय सवारी चालकलाई कारवाही गरिएको थियो ।

जसबाट २ करोड १४ लाख ९० हजार ५ सय राजश्व संलकन भएको बताईएको छ । त्यस्तै गएको आर्थिक २०७५-७६ मा २९ हजार ३ सय ५० सवारी चालक कारवाहीबाट एक करोड ८० लाख १९ हजार मात्रै राजश्व संकलन भएको थियो ।

प्रकाशित मिति : २०७८, २० आश्विन बुधबार  ७ : १८ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले