२०८३, ४ कार्तिक बुधबार

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ। राष्ट्र बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई भदौ ३० गतेभित्र आवेदन दिन आह्वान गरेको छ ।लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूमा १ अर्ब ४…