२०८३, २२ जेष्ठ शनिबार

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा लगानी गर्ने


काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना उपदान तथा पेन्सन कोषमार्फत एक अर्ब २० करोड रुपैयाँ मुद्दती निक्षेपका रूपमा बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने भएको छ।

राष्ट्र बैंकले इच्छुक ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरूलाई भदौ ३० गतेभित्र आवेदन दिन आह्वान गरेको छ ।लगानी रकममध्ये ‘क’ वर्गका वाणिज्य बैंकहरूमा १ अर्ब ४ करोड, ‘ख’ वर्गका विकास बैंकमा १९ करोड ५० लाख, र ‘ग’ वर्गका वित्त कम्पनीमा ६ करोड ५० लाख रुपैयाँ विनियोजन गरिनेछ ।

सहभागी संस्थाको निष्क्रिय कर्जा सापटी ८% भन्दा कम र खुद निष्क्रिय कर्जा अनुपात ३% भन्दा कम हुनुपर्नेछ ।

प्रकाशित मिति : २०८२, २९ भाद्र आईतबार  १० : २६ बजे

विश्व वातावरण दिवस : नाराभन्दा बढी कार्यान्वयनको आवश्यकता

काठमाडौं । आज विश्व वातावरण दिवस देशभर विभिन्न कार्यक्रमका साथ

आफ्नै सरकारलाई उन्मुक्ति, अरूलाई छानबिन ? सम्पत्ति आयोगको टीओआरमै उठ्यो गम्भीर प्रश्न

काठमाडौं । भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा दिँदै गठन गरिएको सम्पत्ति