मालती कुवँर, १९ पुसः काभ्रे जिल्ला बैंक तथा वित्तिय संस्थाको केन्द्र बिन्दु नै बनेको छ । काठमाण्डौमा केन्द्रिय कार्यालय रहेका अधिकांश बैंकको शाखा कार्यालय बनेपामा खुलेका छन । गाउँगाउँसम्म पुग्ने गरी हजारौँको संख्यामा सहकारी सञ्चालन भइरहेका छन् । सयौँको संख्यामा वित्तिय संस्था खुलेका छन् । तर यी वित्तिय संस्थाहरुले सामाजिक उत्तर दायित्व अन्तर्गतका काम भने…