२०८३, ७ कार्तिक शनिबार

एभरेष्ट बैंकद्वारा अनाथ गृहलाई सहयोग

एभरेष्ट बैंकद्वारा अनाथ गृहलाई सहयोग

खबरघर
0
Shares

एभरेष्ट बैंकले अनाथ गृहलाई सहयोग गरेको छ। एभरेष्ट बैंकको २३ औ वार्षिक उत्सव समारोहको उपलक्ष्यमा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत यस बैंकको शाखा कार्यालय धनगढीले अनाथ गृह, नयाँ जिवन मिसनलाई ब्ल्यांकेट तथा कम्मल वितरण गरेको छ।
सो कार्यक्रममा एभरेष्ट बैंक धनगढीका शाखा प्रमुख यज्ञराज तिमिल्सिना र कर्जा विभाग प्रमुख हिमाल भट्टराईले सयुक्त रुपमा हस्तान्तरण गरेका हुन्। एभरेष्ट बैंकको २३ औ वार्षिक उत्सव समारोहको उपलक्ष्यमा सम्पुर्ण शाखाबाट संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत विभिन्न सहयोग गरी राखेको छ।

प्रकाशित मिति : २०७४, १२ कार्तिक आईतबार  ११ : ४४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना