काठमाडौं । डोङफेङले चाडपर्वअघि ‘अर्ली फेस्टिभ अफर’ सुरु गर्दै नेपाली बजारमा लोकप्रिय प्रिमियम इलेक्ट्रिक ह्याचब्याक नामी गाडीलाई विशेष छुटमा उपलब्ध गराएको छ । डोङफेङ नामी गाडी बलियो ब्याट्री रेन्ज, लक्जरी इन्टेरियर र सहज प्रविधिको संयोजनमार्फत पाँचतारे लक्जरी इलेक्ट्रिक भेइकलको रूपमा परिचित छ । यस चाडपर्व अफरअन्तर्गत नामी गाडीको मूल्य ३४.७९ लाख रुपैयाँबाट घटाएर ३३.९९ लाख…