काठमाडौं । अमेरिकाले नेपालको बाढीपछिको पुनःस्थापना र पुनर्निर्माणका लागि थप ३१ मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी उपसचिव एलिसन हुकरले न्यूयोर्कमा परराष्ट्रमन्त्री शिशिर खनालसँगको भेटमा उक्त सहयोग घोषणा गरेकी हुन्। सहयोगमध्ये १० मिलियन डलर यातायात पूर्वाधार, ८ मिलियन डलर खानेपानी, सरसफाइ, आश्रय तथा जीविकोपार्जन र १३ मिलियन डलर अमेरिकी ड्रोन…