२०८२, १४ फाल्गुन बिहीबार

फाइभजी प्रविधि हस्तान्तरणका लागि ह्वावे तयार

काठमाडौं, ३० माघ । चीनको ह्वावे कम्पनि फाइभजी प्रविधि हस्तान्तरणका लागि तयार भएको छ । ह्वावेका संस्थापक तथा सीईओ रेन झेंगफेईले खुला नीतिलाई समर्थन गर्दै प्रविधि हस्तान्तरणका लागि तयार रहेको बताएका हुन् । चीनको ताइयुआनमा इन्टेलिजेन्ट माइनिङ इनोभेशन प्रयोगशालाको उद्घाटन समारोहमा बोल्दै उनले खुला व्यापार नीतिले आपसी विकास सम्भव बनाउने भन्दै ग्लोबल आईसीटी इकोसिस्टम निमार्णको…