२०८२, १४ फाल्गुन बिहीबार

बैंकले लिने विदेशी ऋणमा विनिमय दरको जोखिम राष्ट्र बैंकले बेहोर्ने

काठमाडौं । बैंक, वित्तीय संस्थाहरूले भारतीयबाहेक अन्य विदेशी मुद्रामा ऋण लिँदा विनिमय दर परिवर्तनबाट हुने जोखिमको दायित्व नेपाल राष्ट्र बैंकले लिने भएको छ । आइतवार राष्ट्र बैंकले स्वाप कारोबार विनियमावली–२०८१ जारी गर्दै विदेशी मुद्राको ऋणलाई निश्चित दरमा खरीदविक्री गर्न सक्ने व्यवस्था गरेको हो । विनियमावलीअनुसार विदेशी मुद्रामा ऋण ल्याउने बैंक र राष्ट्र बैंकबीच ‘खरीदविक्री अमेरिकी…