२०८३, २५ भाद्र शुक्रबार

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग

हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग


हेटौँडा । झन्डै दुई दशकदेखि बन्द रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको माग फेरि चर्किएको छ। कुनै समय देशकै गर्वका रूपमा चिनिएको यस उद्योगले एक समयमा १२ सयभन्दा बढी श्रमिकलाई रोजगारी दिएको थियो।

स्थानीय ९५ वर्षीय सूर्यबहादुर स्याङतानले भने, “हामीले यही उद्योगमा बनेको कपडा लगाएर छोराछोरी पालेका थियौं। अहिले पनि यो उद्योग चलाउन हामी तयार छौं, निजीकरणको आवश्यकता छैन।”

वि.सं. २०५७ माघ १८ गतेको मन्त्रिपरिषद् निर्णयले बन्द गरिएको यो उद्योग घाटा, प्रविधिको अभाव र राजनीतिक हस्तक्षेपका कारण ठप्प भएको थियो।

स्थानीयवासीहरूले भने यसको मूल कारण सरकारी उदासीनता र राजनीतिक अस्थिरता रहेको भन्दै उद्योगलाई स्थानीय स्वामित्वमा पुनः सञ्चालन गर्न माग गरेका छन्।

प्रकाशित मिति : २०८२, १९ कार्तिक बुधबार  १० : ५२ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको