२०८३, २६ आश्विन मंगलबार

विश्व बैंक र एडीबीबाट करिब २८ अर्ब ऋण लिने सरकारको निर्णय

काठमाडौं । सरकारले विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) बाट करिब २८ अर्ब रुपैयाँ बराबर सहुलियत ऋण लिने निर्णय गरेको छ। मन्त्रिपरिषद् बैठकले उक्त प्रस्ताव स्वीकृत गरेको हो। सरकारका अनुसार “डिजिटल नेपाल ट्रान्सफर्मेसन प्रोजेक्ट” का लागि विश्व बैंकबाट ५० मिलियन डलर र एडीबीबाट ४० मिलियन डलर गरी कुल ९० मिलियन डलर ऋण लिइनेछ। यस…