धुलिखेल २० बैशाख : अन्तर्राष्ट्रिय प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर उग्रतिर्थ र सुन्दरबस्ती सहकारीले प्रेस चौतारी नेपाल काभ्रे शाखालाईलाई सहयोग रकम हस्तान्तरण गरेको छ । प्रेस चौतारी नेपालले स्थापना गरेको 'कोभिड १९ कोरोना भाईरस संक्रमण मुक्त कोष' लाई बिस हजार रुपैया सहयोग रकम हस्तानतरण गरेको हो । उग्रतिर्थ बचत तथा ऋण सहकारी संस्था लिं. बनेपा…