काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज (शनिबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ३४ पैसा र बिक्री दर १३६ रुपियाँ ९४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ४३ पैसा र बिक्रीदर ८९ रुपियाँ ८२ पैसा , क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ…