काठमाडौं, २१ पुस : नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड) को प्रयोग गर्ने दर उच्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस ९म्यानेजमेन्ट इन्फरमेसन सिस्टम० प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ३९ लाख २१ हजार १ सय ८० छन्। करिब एक चौथाइ प्रयोगकर्ताले मोबाइल डाटा र बाँकीले फिक्स्ड माध्यमबाट ब्रोडब्यान्ड इन्टरनेट प्रयोग…