काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार गोलभेडा, आलु, प्याजदेखि विभिन्न हरियो तरकारी र फलफूलको मूल्य फरक–फरक रहेको छ। समितिका अनुसार ठूलो नेपाली गोलभेडा र भारतीय ठूलो गोलभेडा प्रतिकिलो ७० रुपैयाँमा कारोबार भइरहेको छ। सानो टनेल गोलभेडाको मूल्य…