शारदीय नवरथा प्रारम्भ भइसकेको छ । आज दशैंको तेस्रो दिन । चन्द्रघण्टाको पूजा आराधना गरी मान्नेहरुले आफूहरुलाई देवी शरणमा समर्पित गरेका छन् र गरिरहेका छन् । दशैं अर्थात् विजया दशमी, हिन्दूहरुको महान पर्व । विजया दशमीअन्तर्गत प्रतिपदादेखि नवमी तिथिसम्म देवीको नौंवटै स्वरुपको पूजा सम्पन्नपश्चात दशमी तिथिका दिन हर्षोल्लासपूर्वक दशैंमा सहभागी हुनेछन् । पारम्परिक मान्यताअनुसार दशैंका दिन…