२०८३, १० कार्तिक मंगलबार

विकास र वातावरणको अनिवार्य सन्तुलन

आदिम प्रकृति र मानव सभ्यताको अनवरत सहअस्तित्व नै दिगो विकासको वास्तविक आधारस्तम्भ हो । वर्तमान विश्वव्यापी परिप्रेक्ष्यमा विकासको अधिकार र वातावरणीय अधिकारलाई पृथक् दृष्टिकोणबाट नहेरी तेस्रो पुस्ताको ‘सामूहिक वा ऐक्यबद्धताको अधिकार’का रूपमा स्वीकार गरिएको छ । संयुक्त राष्ट्रसङ्घद्वारा सन् १९८६ मा जारी ‘विकासको अधिकार सम्बन्धी घोषणापत्र’ ले यसलाई अविच्छेद्य मानव अधिकारका रूपमा संस्थागत गरेको छ…