२०८३, ९ कार्तिक सोमबार

पनौतीमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु

धुलिखेल, २२ धुलिखेल, पनौती नगरपालिकाको खोपासी प्राथमिक स्वास्थ्य केन्द्रमा पहिलो पटक भिडियो एक्सरे सेवा सुरु भएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको आर्थिक लगानीमा स्थापना गरिएको भिडियाे एक्सरे सेवाको आरम्भ आज नगरप्रमुख भिम प्रसाद न्यौपानेले गर्नुभएको हो । मन्त्रालयको १४ लाख र नगरपालिकाको ४ लाख लगानीमा एक्सरे सेवा सुरु गरिएको नगरपालिकाका…