२०८३, ९ कार्तिक सोमबार

काङ्ग्रेस नेता गगन थापासहित ४ जनालाई कोरोना

काङ्ग्रेस नेता गगन थापासहित ४ जनालाई कोरोना


काठमाडौँ १८ असोज : नेपाली काङ्ग्रेसका नेता गगन थापासहित ४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काङ्ग्रेस पार्टी कार्यालय स्रोतले दिएको जानकारीअनुसार थापा सहित केन्द्रीय सदस्य अर्जूननर सिं केसी, शम्भुलाल श्रेष्ठ, कल्पना चौधरीलगायतलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
१९ असोजमा बस्ने केन्द्रीय कार्यसमिति बैठकका लागि काङ्ग्रेसका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूसहित १५९ जनाको स्वाब संकलन गरिएको थियो । रिपोर्ट आएकामध्ये ४ जनामा पोजेटिभ देखिएको बताइएको छ ।

प्रकाशित मिति : २०७७, १८ आश्विन आईतबार  ८ : ४० बजे

होर्मुज जलमार्ग व्यवस्थापन अब पहिलेको जस्तो हुँदैन : इरान

काठमाडौं । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले होर्मुज जलमार्गको व्यवस्थापन

चिकित्सकदेखि केन्द्रीय राजनीतिसम्म : डा. योसिका भट्टराईसँग कुराकानी

विराटनगर । नेपाली राजनीतिमा युवा तथा बौद्धिक वर्गको सहभागिता र

इटालीमा इन्धन संकटले आपूर्ति शृंखला प्रभावित, दैनिक ३२ लाख युरोको क्षति

काठमाडौं । इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले

अलैँची टिप्दै किसान

ताप्लेजुङ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-५ तापेथोक क्षेत्रको अखरबोटे अलैँची बगानमा

अनुदानमा मात्र सीमित नराखौँ नेपाल–अमेरिका सम्बन्ध : सभामुख अर्याल

काठमाडौं । सभामुख डीपी अर्यालले नेपाल–अमेरिका सम्बन्धलाई अनुदान सहयोगबाट माथि