जुम्ला : हिमा गाउँपालिका–३ मोफ्ला गाउँकी १६ वर्षीया बालिका बबिता रोकायाको हत्याबारे कमजोर मुद्दा बनाएर आरोपितलाई प्रहरीले धरौटीमा छोड्न थालेको भन्दै पीडित पक्षले प्रदर्शन गरेको छ । उनीहरु न्याय माग्न बसबाट ८० किलीमिटर यत्रा गरी जुम्ला सदरमुकाम पुगेका छन् । सिंजाबाट जुम्ला पुगेका पीडितले शुक्रबार दोषीलाई कारबाहीको मागसहित आन्दोलन गरेका छन् । प्रदर्शनको क्रममा प्रहरीले…