२०८३, १४ बैशाख मंगलबार

काभ्रेमा ३९ जना संक्रमित निको भए, २७ जना थपिए

काभ्रेमा ३९ जना संक्रमित निको भए, २७ जना थपिए


धुलिखेल, २४, काभ्रेमा ३९ जनाले कोरोना भाइरस जितेका छन् । स्वास्थ्य कार्यालय काभ्रेका अनुसार आज एकैदिन ३९ जनाले कोरोना भाइरस जितेका हुन् । योसँगै कोरोना जित्नेको संख्या जिल्लामा १४७९ पुगेको छ ।

यसैबीच जिल्लामा आज २७ जना नयाा संक्रमित थपिएका छन् । नयाँ थपिएकामा बनेपा नगरपालिका ६ जना पुरुष, ५ जना महिला र धुलिखेल नगरपालिकाका २, २ जना महिला र पुरुष छन् । त्यस्तै पनौतीका तीन जना पुरुष, मण्डनदेउपुरका १,१ जना महिला र पुरुष, नमोबुद्ध नगरपालिकाका ४ जना महिला र बेथानचोक गाउँपालिका १ जना पुरुष र रोशी गाउँपलिकाका २ जना महिला रहेका छन् ।

योसँगै जिल्लामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २०४६ पुगेको छ । जसलमा १२२३ जना पुरुष र ८२३ जना महिला रहेका छन् ।

प्रकाशित मिति : २०७७, २४ कार्तिक सोमबार  ४ : ३३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले