२०८३, १० कार्तिक मंगलबार

मूर्ति विसर्जनको क्रममा झडप भएपछि सर्लाहीको मलंगवामा कर्फ्यू आदेश

काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ । कृष्ण जन्माष्टमीको मूर्ति बिसर्जन गर्ने क्रममा हिजो बेलुका दुई पक्षबीच झडप भएपछि उत्पन्न विवादका कारण शान्ति सुरक्षालाई ख्याल गरेर कर्फ्यू आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेश यादवले उज्यालोलाई जानकारी दिनुभयो । आज बेलुका पाँच बजेदेखि शुरु हुने कर्फ्यू भोलि…