२०८३, ११ बैशाख शनिबार

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई जना घाइते



काठमाण्डौ । भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा दुई जना घाइते भएका छन् ।

गएराति सूर्यविनायक नगरपालिका–८ आदर्श भक्तपुर फ्युल सेन्टरनजिक दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा काभ्रे बनेपाकी २५ वर्षकी नविना काफ्ले घिमिरेको ज्यान गएको हो ।

दुर्घटनामा नविनाका श्रीमान् किरण घिमिरे र ओखलढुङ्गाको सुनकोशी गाउँपालिका वडा नम्बर–४ घर भइई भक्तपुरको नलिन्चोक बस्ने हिरा बडाल घाइते हुनुभएको छ । घाइते दुवै जनाको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  १२ : ०५ बजे

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले

ओलीले आज नेकपा स्थापना दिवसमा सम्बोधन गर्ने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली ले