२०८३, २५ भाद्र शुक्रबार

मोरक्कोमा भूकम्पको कारण साढे ६ सय जनाको ज्यान गयो

मोरक्कोमा भूकम्पको कारण साढे ६ सय जनाको ज्यान गयो




काठमाण्डौ । मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण साढे ६ सय जना भन्दा धेरैको ज्यान गएको छ ।

रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म ६ सय ६२ जनाको ज्यान गएको छ ।

सात सय जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । धेरै भवनको भग्नावशेषमा मान्छे पुरिएको शंका छ ।

रातको समय भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । केही गाउँ नै ध्वस्त भएका र त्यहाँ उज्यालो भएपछि मात्रै उद्धारकर्ता पुग्ने अधिकारीले बताएका छन् ।

मानिसहरु सडकमा बसिरहेका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ३ : ४३ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको