काठमाण्डौ । हप्ताको पहिलो दिन शेयर बजार बढेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतवार १० दशमलव २३ अङ्कले बढेर एक हजार नौ सय ४२ दशमलव ६८ विन्दुमा पुगेको छ । आज जलविद्युत् बाहेक अरू सबै समूहको शेयर बढेको छ । सबैभन्दा धेरै सूर्योदय वमी लघुवित्त, शुभम् पावर, न्यादी हाइड्रो र मेन्छियाम हाइड्रोको शेयर…