काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट गगनकुमार थापा सभापतिमा निर्वाचित भएसँगै पार्टीमा नयाँ नेतृत्व स्थापित भएको छ। थापाले ६ हजार ५८४ मत प्राप्त गर्दा प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत पाएका छन्। नयाँ कार्यसमितिमा विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापति तथा प्रदीप पौडेल, उदयशमशेर राणा र डा. डिला सङ्ग्रौला महामन्त्रीमा निर्वाचित भएका छन्। सङ्ग्रौला कांग्रेसको पहिलो निर्वाचित महिला…