काठमाडौं । नेपाललाई कुनै जानकारी नगराई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कालापानी क्षेत्र भ्रमणमा आउनु भएको छ । मोदी हेलिकोप्टर चढेर आज बिहान नेपाली भूमि कालापानी क्षेत्रमा आउनु भएको हो । भारतीय प्रधानमन्त्री मोदीले कालापानी क्षेत्रको भ्रमणको क्रममा आदिकैलाश र पार्वतीकुण्डको दर्शन गर्ने कार्यक्रम रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन । उहाँले भारतको पिथौरागढ र गुन्जीका स्थानीय…