२०८३, १ आश्विन शुक्रबार

एमालेको सुदूरपश्चिम अध्यक्षमा जैशी सर्वसम्मत,भीम रावल समूहले पायो दुई उपसचिव

एमालेको सुदूरपश्चिम अध्यक्षमा जैशी सर्वसम्मत,भीम रावल समूहले पायो दुई उपसचिव


धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । अछामका कृष्णप्रसाद जैशी अध्यक्षमा सर्वसम्मत भएका छन् । पूर्व उपाध्यक्ष भीम रावल पक्षलाई दुई उपसचिव दिएपछि नेतृत्वमा सहमति जुटेको एमाले नेता भरत खड्काले जानकारी दिएका छन् ।

रावलकै जिल्लावासी जैशी अध्यक्ष चयन भएका छन् । त्यसैगरी बाजुराका कालीबहादुर शाही उपाध्यक्ष, कैलालीका रणबहादुर चन्द सचिव, रावल पक्षका नरबहादुर विक उपसचिव र महिला उपसचिव भागिरथी विष्ट भएका छन् । अध्यक्ष केपी ओली निकट नेताहरूबिचै बुधबार नयाँ नेतृत्वका लागि भागवण्डा भएको थियो । कर्णबहादुर थापा पक्षलाई अध्यक्ष र दामोदर भण्डारी तथा लालबहादुर थापा पक्षलाई उपाध्यक्ष सचिव दिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  १२ : ५६ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण