२०८३, १२ कार्तिक बिहीबार

तरुण तरुण दलका नेतालाई गोली हान्ने चार जनालाई प्रहरीले गर्‍यो सार्वजनिक

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ गैरी चोकमा नेपाल तरुण दलका सदस्य विनोद गिरीलाई लक्षित गरी गोली प्रहार गर्नेहरुलाई प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले गोली हान्ने समूहका चार जनालाई आज सार्वजनिक गरेको हो । पकाउ पर्नेहरुमा कैलालीको गौरीगंगा नगरपालिका– २ का १८ वर्षीय ईन्द्र बिक, १८ वर्षीय भरतपुरली भुल, वीरेन्द्रनगर नगरपालिका– ४…