२०८३, १२ कार्तिक बिहीबार

पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्य सचिव बैकुण्ठ अर्यालको राजीनामा

काठमाडौं । पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्यालको राजिनामा मागेको छ ।महासंघको चौथौ बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजिनामा दिनुपर्ने बताउनुभयो । साथै उहाँले आरोपित द्वयलाई राजिनामा दिइ अनुसन्धालाई सहयोग गर्न…