२०८३, १४ कार्तिक शनिबार

वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन

ललितपुर । वरिष्ठ लोकगायिका इन्दिरा गोले गुरुङको निधन भएको छ। उनी बुधबार बिहान २ बजे ललितपुरको हात्तीवनस्थित अपार्टमेन्टमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ । दुई वर्षदेखि क्यान्सर रोगबाट पीडित गुरुङ विगत दुई सातादेखि अपार्टमेन्टमै उपचाररत थिइन्। उनका साथमा कान्छी छोरी थिइन्। उनी हरिसिद्धीस्थित क्यान्सर अस्पतालमा उपचार गराएपछि घरमै आराम गर्दै आएकी थिइन् । गोलेले…