२०८३, १३ कार्तिक शुक्रबार

काभ्रेली ‘आवाज र गाउँ बिरानो भयो’ कवितासंग्रह सार्वजनिक

बनेपा । प्रगतिशील लेखक संघ (प्रलेस) काभ्रेद्वारा समसामयिक विषयमा आयोजित काव्यगोष्ठी तथा दुई कवितासंग्रह ‘काभ्रेली आवाज’ र कवि मुरहरी रायमाझी ‘हरि’ लिखित ‘गाउँ बिरानो भयो’ संयुक्त रूपमा सार्वजनिक गरिएको छ। कार्यक्रमको सभापतित्व प्रलेस काभ्रे अध्यक्ष रक्तिम लामाले गर्नु भयो भने सञ्चालन सचिव दिनेशराज खरेलले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख अतिथि प्रलेसका पूर्व अध्यक्ष डा. जिवेन्द्रदेव गिरि,…