काठमाडौं । कांग्रेस नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा आफूले बल प्रयोग वा गोली चलाउन आदेश नदिएको स्पष्ट पारेका छन्। शुक्रबार सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै लेखकले आन्दोलनमा भएको घटनालाई दुःखद भन्दै आफू र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दमनको आदेश नदिएको दाबी गरे। लेखकले आन्दोलनमा बाह्य घुसपैठका कारण हिंसात्मक मोड…