२०८३, २० आश्विन बुधबार

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन

बिपी राजमार्गमा पूर्ण रूपमा यातायात सञ्चालन


काठमाडौं । गत साता बाढीले क्षति पुर्‍याएको बिपी राजमार्ग आज बिहानदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ।

डिभिजन सडक कार्यालय, भक्तपुरका अनुसार १९ स्थानमा अस्थायी डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइएको हो। चौकीडाँडादेखि माम्तीखण्डसम्म ‘ट्रयाक’ खोली परीक्षणपछि राजमार्ग खुलाइएको हो। रातदिन काम गर्दै दुई दर्जनभन्दा बढी मेसिन प्रयोग गरेर सडक सुचारु गरिएको जनाइएको छ। स्थायी निर्माणको लागि चार खण्डमा ठेक्का प्रक्रिया अघि बढाइएको छ।

प्रकाशित मिति : २०८२, २५ आश्विन शनिबार  ७ : २५ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय