२०८३, १३ कार्तिक शुक्रबार

सानेपामा देउवाको सम्बोधन: “म नेतृत्व हस्तान्तरण गर्न तयार छु”

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत रूपमा हस्तान्तरण गर्न तयार रहेको बताएका छन् । केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले भने, “पार्टीमा सधैं एकैजना सभापति रहिरहँदैन । मेरो पक्षमा भने मैले पहिले नै घोषणा गरिसकेको छु कि १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्नेछु ।” देउवाले आगामी महाधिवेशनमा आफू बाहेक…