२०८३, १२ कार्तिक बिहीबार

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण अवस्थामा सञ्चालन भइरहेको बताएका छन्। सार्वजनिक सेवा प्रसारण नेपालको पहिलो वार्षिकोत्सव तथा एन टिभी वल्र्डको औपचारिक शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री खरेलले सामाजिक सञ्जालको बढ्दो प्रभावका कारण आमसञ्चारका माध्यमहरु दबाबमा परेका बताएका हुन्। उनले भने, “सामाजिक सञ्जालको पछिल्लो दबदबा र प्रभावबीचमा…