२०८३, २७ भाद्र आईतबार

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी


काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ अधिकारीहरूविरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको छ। गाजा क्षेत्रमा ‘जनसंहार’ गरेको आरोपमा टर्कियेले कुल ३७ जनाविरूद्ध वारेन्ट जारी गरेको बताएको छ।

बीबीसीका अनुसार वारेन्टमा रक्षामन्त्री इजराइल काट्ज, राष्ट्रिय सुरक्षामन्त्री इतेमार बेन गभिर र सेना प्रमुख लेफ्टिनेन्ट जनरल एयाल जामिरको नाम पनि समावेश छ। इजरायलले यस कदमको विरोध गर्दै आरोपको निन्दा गरेको छ।

प्रकाशित मिति : २०८२, २२ कार्तिक शनिबार  १० : १५ बजे

सिन्धुलीको मासु प्रशोधन उद्योगमा छापामारी, गैरकानूनी रूपमा कामगर्दै चिनियाँहरू

सिन्धुली । निर्माणाधिन सिन्धुलीको मासु प्रशोधन उद्योगमा आज अध्यागमन विभाग

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।