२०८३, १२ कार्तिक बिहीबार

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अधिकारको संरक्षण सम्बन्धी महाअभियानमा सहकार्यका लागि दुर्गा प्रसाईँ नेतृत्वको टोलीसँग सिंहदरबारमा भेटवार्ता गरेकी छन्। सरकारले सञ्चारमन्त्री जगदीश खरेल को नेतृत्वमा आन्तरिक सहजीकरण तथा समस्या समाधान समिति गठन गरी प्रसाईँसँग निरन्तर वार्ता गर्दै आएको छ। यसअघि मंसिर २२ गते पनि दुई पक्षबीच छलफल भएको…