काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्वाचनको पर्खाइमा रहेको बताएका छन्। मंगलबार आयोजित एक विचार गोष्ठीमा बोल्दै ओलीले महाधिवेशनले पार्टीलाई आन्तरिक रूपमा सुदृढ बनाएको र अब निर्वाचनमार्फत राष्ट्रिय फैसला दिन एमाले तयार रहेको बताए। देशमा को लोकप्रिय छ भन्ने निर्णय निर्वाचनबाट मात्रै हुने उल्लेख गर्दै उनले रास्वपा र काठमाडौं महानगरपालिकाका मेयर बालेन…