२०८३, ११ कार्तिक बुधबार

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको कडा आलोचना गरेको छ। फेब्रुअरीको अन्तिम दिन अमेरिका र इसराइलले संयुक्त रूपमा सैन्य कारबाही गरी इरानका सर्वोच्च नेता आयातोल्लाह अलि खामेनीसहित उच्च अधिकारीहरूको हत्या गरेको थियो। इरानले जबाफी हमला गर्दै मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई निशाना बनाएको छ। उत्तर कोरियाले पहिलो दिन नै अमेरिकी…