सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो र प्रहरी प्रमुखलाई निलम्बन गर्न माग गर्दै काठमाडौं बाट आएका सांसद खगेन्द्र सुनार अन्तत लाचार भएर फर्किएका मात्रै छैनन्, स्थानीय दलित अगुवाहरुले उठाउँदै आएको न्यायिक छानवीन आयोग समेत तुहाई दिएसँगै मृतक परिवारले पाउने न्यायको आशा समेत मारिदिएका छन् ।इलाका प्रहरी कार्यालय खुर्कोटमा भएको भनिएको आत्महत्या…