२०८३, ११ कार्तिक बुधबार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए एआई च्याटबोट ‘ज्योया’

स्याङ्जा । स्याङ्जाको फेदीखोला गाउँपालिका अन्तर्गतका विद्यार्थीहरूले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिमा आधारित च्याटबोट ‘ज्योया’ विकास गरेका छन्। स्थानीय स्तरमै तयार गरिएको यो परियोजनाले ग्रामीण क्षेत्रमै डिजिटल नवप्रवर्तनको सम्भावनालाई उजागर गरेको छ। फेदीखोला गाउँपालिकाले आयोजना गरेको प्रथम विज्ञान तथा प्रविधि प्रदर्शनीमा प्रस्तुत गरिएको ‘ज्योया’ च्याटबोटले प्रयोगकर्ताको निर्देशनअनुसार युट्युब, गुगल क्रोम लगायतका एप्लिकेसन सञ्चालन गर्न सक्ने दाबी…