काभ्रे, २६ भदौ: काभ्रेपलाञ्चचोकको बनेपा नगरपालिका–५ आजादडाँडामा रेहको नेपाल–बनेपा पोलिटेक्निकमा विद्यार्थीहरुले आज तोडफोड गरेका छन् । त्यहाँ कार्यरत करार सेवाका कर्मचारीहरुले चार दिन अगाडिदेखि जारी राखेको आन्दोलनका कारण दुई दिनदेखि आफूहरुको सुचारु रहेको परीक्षा रोकिएको र बारम्बार प्रशासनलाई जानकारी गराउँदा पनि सम्बोधन नगरेको भन्दै आक्रोशित विद्यार्थीहरुले आज शिक्षालयको प्रशासकीय भवनमा तोडफोड गरेका हुन् । तोडफोडबाट…