धुलिखेल, २२ जेठ : भक्तपुर नगरपालिका वडा नम्बर २ ब्यासीस्थित आफ्नै कोठामा बसिरहेकी एक बालिकालाई बलात्कार गर्ने प्रयास गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नम्बर ४ स्थायी घर भइ भक्तपुर नगरपालिका वडा नं २ ब्यासी बस्ने ३१ वर्षीय मोहन तामाङ रहेका छन् । फूपूफूपाजुसँग बस्दै आएकी…