२०८३, ७ कार्तिक शनिबार

पनौतीका किसानलाई बोयर जातका बोका बितरण

धुलिखेल, २७ जेठः काभ्रेको पनौती नगरपालिकाले किसानलाई उन्नत जातको बोका बितरण गरेको छ । नगरपालिकाको कृषि तथा पशुपंक्षी शाखाले ६ ओटा वडाका ६ जना किसानलाई बोयर जातको बोका बितरण गरेको नगरपालिकाका कृषि तथा पशुपंक्षी शाखाका प्रमुख मणी प्रसाद सापकोटाले जानकारी दिए । वडा नम्बर ३, ४, ५, ८, १० र ११ का एक/एक जना किसानलाई…