धुलिखेल, ५ असारः मण्डनदेउपुर नगरपालिकाले क्वारेन्टाइन बेड संख्या थपेको छ । वडा नं ७ मा रहेको कालिदेवि प्राथमिक विद्यालयमा ४८ बेडको क्वारेन्टाइन थप गरिएको छ । पालिकाको महादेव प्रावि र इन्द्रावती सामुदायिक केन्द्रमा गरी यस अघि २५ वेडको क्वारेन्टाइन थियो । त्यस्तै २७ वेडको क्वारेन्टाइन डेडीथुम्का माध्यामिक विद्यालयमा तयार गरिएको नगरपालिकाले जनाएको छ । यो…