२०८३, १६ बैशाख बिहीबार

मण्डनदेउपुरमा लकडाउन अवधिमा महिला हिंसाका घटना बढ्यो

मण्डनदेउपुरमा लकडाउन अवधिमा महिला हिंसाका घटना बढ्यो


धुलिखेल, ४ जेठः काभ्रेको मण्डनदेउपुर नगरपालिकामा लकडाउनको अवधिमा महिला हिंसाका घटना ह्वात्तै बढेको छ । चैत ११ गते देखी मात्र नगरपालिकाको न्यायिक समितिमा ६ वटा महिला हिंसाको घटना दर्ता भएको न्यायिक समिती संयोजक एम उपप्रमख निर्मला शाहीले जानकारी दिइन् ।

दर्ता भएका ६ वटा महिला हिंसाका घटना मध्ये ५ वटा घटनाको भने मेलमिलाप भैसकेको छ । लकडाउनका कारण सबै परिवार एकै ठाउँमा जम्मा भएका कारण यस्ता घटना बढेको न्यायिक समितिका संयोजक शाहीले बताए ।

लकडाउन अघि सम्मको तुलनामा यती थोरै समयमा महिला हिंसाका घटना धेरै भएको हो । लकडाउनको ५ औँ दिनदेखी न्यायिक समितिले आफ्नो काम सुचारु गरेको थियो । न्यायिक समितिमा २०७६/७७ भित्र २ सय विवाद मध्ये एउटा मात्रै निर्णय भएको छ । अब ३ वटा घटना मात्र मेलमिलापमा हुन बाँकी छ ।

प्रकाशित मिति : २०७७, ४ असार बिहीबार  ६ : २५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले