२०८३, ६ कार्तिक शुक्रबार

तेमाल गाँउपालिकाले सुरु गर्यो बजेट निर्माणको काम

तेमाल गाँउपालिकाले सुरु गर्यो बजेट निर्माणको काम


धुलिखेल, ३ असारः काभ्रेको तेमाल गाँउपालिकाले आगामी आर्थिक वर्षको योजाना निमार्ण गर्न सुरु गरेको छ । नौ ओटा वडा का टोल र बस्ती बाट योजना संकलन गर्न सुरु गरिएको गाँउपालिकाका अध्यक्ष सलाम सिं तामाङले जानकारी दिए ।

असार ५ गते भित्रमा वडा स्तरका योजनाहरु संकलन गरिसक्न गाँउपालिकाले सबै वडालाई भनेको छ । स्वास्थ्य क्षेत्र, कृषि तथा रोजगार लगायतका योजना प्राथमीकतामा राखीने बताईएको छ ।

असार १० गते गाँउपालिकाले निति ताथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । साथै चालु आर्थीक वर्षको भुक्तानी २० गते सम्ममा गरि सक्न गाँउपालिकाले उपभोक्ता समितिहरुलाई आग्रह गरेको छ ।

यसैबीच गाँउपालिकाको वडा नम्बर २ ले सामाजिक सुरक्षा भक्ता लिईरहेका ब्यक्तिले नविकरण गर्न अनुरोध गरेको छ । सामाजिक सुरक्षा भक्ता लिईरहेका लाभग्राहीले असार २० गते सम्म नविकरण गर्नु पर्ने वडा अध्यक्ष तिमाल सिं तामाङले जानकारी दिए । नविकरण नगरिए लाभग्राही सुचिमा छुट हुने उहाँले बताए ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  २ : ५६ बजे

साउदी अरबमा ड्रोनको भग्नावशेष खस्दा नेपालीसहित दुई जनाको मृत्यु

काठमाडौं । साउदी अरबस्थित अराम्कोको तेल प्रशोधन तथा उत्पादन केन्द्रमा

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ

फूलपाती भित्र्याउने तरिका फरक होला तर विधि समान हुन्छ : डा.नारायण प्रसाद निरौला

काठमाडौं । बडादशैंको सातौँ दिन आश्विन शुक्ल सप्तमीका दिन देशभर

सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह

काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक

घुन्सा हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएकाहरूको सम्झनामा निर्मित अर्धसालिक

विसं २०६३ असोज ७ गते ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा